व्यक्तिगत श्रम स्वीकृतिमार्फत ठगिएका श्रमिकको उजुरी दर्तामा विभागको कडाइ
onlinekhabar.com · Fri Jul 17 07:53:25 GMT 2026

१ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति मार्फत विदेश गएका र ठगीमा परेको दाबी गर्दै आउने श्रमिकका उजुरीमा पछिल्लो समय थप प्रमाण माग्न थालेको छ ।
व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने र ठगिएको भन्दै उजुरी गर्नेको संख्या बढेसँगै विभागले उजुरी दर्ताका लागि पर्याप्त प्रमाण माग गर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)