चक्रपथमा पाँच सवारीसाधन एक साथ ठोक्किए
baahrakhari.com · Fri Jul 17 07:58:24 GMT 2026

काठमाडौं।महाराजगञ्जस्थित चक्रपथमा पाँच सवारीसाधन एक साथ ठोक्किएका छन् ।
तीन वटा मोटरसाईकल एउटा ट्याक्सी र एउटा कार एकसाथ ठोक्किएका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले पाँच सवारीसाधन ठोक्किएको र थप विवरण आउन बाँकी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)