सूर्यलाई जल चढाउने ठाउँ यसरी बन्यो पर्यटकीय गन्तव्य
rajdhanidaily.com · Fri Jul 17 07:59:41 GMT 2026
इलाम । कुनै समय उदाउँदो सूर्यलाई अर्घ (जल) चढाउन साधुसन्त, लामागुरु र श्रद्धालुको घुइँचो लाग्ने इलामको श्रीअन्तु आज पूर्वी नेपालको व्यस्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ ।
चार दशकको अवधिमा गौचरन र भैँसी चरन क्षेत्रबाट आधुनिक पर्यटकीय केन्द्रमा रूपान्तरण भएको अन्तुमा अहिले दैनिक औसतमा दुई हजारसम्म पर्यटक पुग्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)