विभिन्न मुद्दामा फरार ६ जना पक्राउ
onlinekhabar.com · Tue Jun 02 02:43:57 GMT 2026

१९ जेठ, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले फरार प्रतिवादीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)