साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा चहलपहल (तस्बिरहरू)
setopati.com · Fri Jul 17 08:03:54 GMT 2026

साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ।
साउनमा महिलाहरू हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन्।