पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को
canadanepal.com · Fri Jul 17 08:01:40 GMT 2026
काठमाडौं - साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ ।
साउने सङ्क्रान्तिका दिन बिहान झरीकाबीच पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्को लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण विसेटले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)