पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुग्यो, डिजेल र मट्टितेलको १९२
baahrakhari.com · Sun Jun 19 18:06:00 GMT 2022
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ ।
पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)