४७.४ प्रतिशतले गरे स्वास्थ्य बीमा
gorkhapatraonline.com · Sun Dec 29 17:30:03 GMT 2024

रमेश विश्वकर्मा
गुल्मी, पुस १४ गते । गुल्मीमा स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सरकारले सुरु गरेको बीमा कार्यक्रममा यहाँका नागरिकहरुको पहुँच बढ्दै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)