चिनियाँ राष्ट्रपति सीको आह्वान - एआईमा एक देशको प्रभुत्व नहोस्
nepalviews.com · Fri Jul 17 08:07:06 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङले कृत्रिम बौद्धिकता (एआई) को विकास कुनै एक देशको नियन्त्रण वा प्रभुत्वमा सीमित हुन नहुने बताउँदै यसको सुरक्षित, समावेशी र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
विश्व आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन (डब्लुएआइसी) को उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले एआईलाई प्रतिस्पर्धाको नभई, सहकार्यको माध्यम बनाउनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)