बाघको आक्रमणबाट महिलाको मृत्यु
onlinekhabar.com · Sun Dec 29 17:55:58 GMT 2024

१४ पुस, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघकै आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ ।
मनहरी- ५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)