‘अब फुटबलका लागि क्लब रोज्छु, प्रचारका लागि होइन’
ratopati.com · Fri Jul 17 08:14:42 GMT 2026
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर चर्चा कमाएका केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हा ले विश्वकपपछि आफ्नो जीवन पूर्ण रूपमा बदलिएको बताएका छन् ।
अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसको एक बिहानको कार्यक्रममा सहभागी हुँदै उनले विश्वकपपछि आफू जहाँ गए पनि मानिसहरूले चिन्न थालेको र पहिलेजस्तो सडकमा कसैको ध्यान नखिँची हिँड्न नसक्ने अवस्था आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)