मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन
nepalpress.com · Fri Jul 17 08:15:03 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले मुगुको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
सोरुकोटमा सेवा शुभारम्भसँगै आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)