श्रावण लागेसँगै हरियो चुरा र पोते किन्नेको भिड [तस्वीरहरू]
nepalviews.com · Fri Jul 17 08:19:34 GMT 2026

काठमाडौं । श्रावण महिना सुरु भएसँगै बजारमा हरियो चुरा, पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भिड बढ्न थालेको छ ।
विशेषगरी श्रावण महिनाभर महिलाहरुले हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)