त्रिविका विद्यार्थीले अब निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा पाउने
onlinekhabar.com · Fri Jul 17 08:22:20 GMT 2026

१ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीहरूलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सम्झौता गरेको छ ।
विद्यार्थीहरूलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले स्ववियुले त्रिवि मनोविज्ञान केन्द्रीय विभागसँग शुक्रबार सम्झौता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)