धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर,
khabarhub.com · Fri Jul 17 08:42:13 GMT 2026

सोलुखुम्बु – जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब केबल हिमाल, हिमनदी, वनजङ्गल तथा भौतिक संरचनालाई मात्र नभई, मानव सभ्यता र स्थानीय समुदायले सयौँ वर्षदेखि जोगाएर राखेका सांस्कृतिक सम्पदालाई असर गर्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)