मलको आपूर्ति ५ लाख ६१ हजार मेट्रिकटन
bishowkhabar.com · Fri Jul 17 08:42:00 GMT 2026

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८२÷०८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ ।
यो परिमाण वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)