एनसेल एपमा ‘सेक एन्ड विन’ अफर, ग्राहकलाई सरप्राइज उपहार
onlinekhabar.com · Fri Jul 17 08:48:34 GMT 2026

१ साउन, काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमा आकर्षक ‘सेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन् ।
बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भइसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एनसेलले यो अफर सञ्चालनमा ल्याएको हो । यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)