‘हली’ को दर्शक रुवाउने गीतमा अस्मिताको स्वर (भिडियो)
kalakarmi.com · Fri Jul 17 08:47:07 GMT 2026

काठमाडौं- यही साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘हली’ को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पीडा भुल्ने मुटु’ रिलिज भएको छ ।
साउने सङ्क्रान्तिको दिन सार्वजनिक गरिएको यो गीतमा आपत परेको समयमा सन्तानले बुवाप्रति शब्द खर्चिएका छन् । यो गीतको शब्द रचना यस फिल्मका अभिनेता प्रदीप दिप हुन् भने संगीत अभि सुनारको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)