निजामती कर्मचारीले सम्पत्ति विवरण म्यादभित्र नबुझाए सेवा सुविधा रोक्का हुने
ratopati.com · Fri Jul 17 08:56:14 GMT 2026

काठमाडौँ । सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउने कार्य सुरु भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) को व्यवस्था अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)