सांसद र मेयरविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तुको कृष्णनगर बजार बन्द
onlinekhabar.com · Fri Jul 17 08:55:22 GMT 2026

१ साउन, बुटवल । कपिलवस्तु–३ का प्रतिनिधिसभा सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा कृष्णनगर बजार बन्द गरिएको छ ।
सामान्य विवादको विषयलाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले सांसद र मेयरलाई फसाउन खोजिएको भन्दै स्थानीयले बजार बन्दसँग यातायातका साधन पनि बन्द गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)