'मास्टर्नी' को विवादित गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको चेतावनी, प्रियंका भन्छिन्– "मनोरञ्जन मात्र हो"
barnanmedia.com · Fri Jul 17 08:49:58 GMT 2026

काठमाडौँ — आगामी चलचित्र ‘मास्टर्नी’ को प्रबर्धनात्मक गीत ‘म्याथ सिक्ने भए...’ ले बौद्धिक र पेसागत वृत्तमा तीव्र विवाद निम्त्याएको छ। नेपाल शिक्षक महासंघले एक आधिकारिक विज्ञप्ति जारी गर्दै उक्त गीतले समग्र शिक्षण पेसाकै अपमान गरेको भन्दै यसको प्रसारण तत्काल बन्द गर्न कडा माग गरेको छ।
महिला शिक्षक र शिक्षण पेसाकै गरिमामाथि प्रहार
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)