साउन महिनामा के गर्ने, के नगर्ने? गुरु अस्तको प्रभाव र बार्नुपर्ने खानपानको यस्तो छ शास्त्रीय नियम!
barnanmedia.com · Fri Jul 17 08:47:53 GMT 2026

काठमाडौँ — आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सङ्क्रान्ति, नेपाली समाजमा धार्मिक र सांस्कृतिक दृष्टिकोणले विशेष मानिन्छ। तर, यस वर्षको साउन महिनामा देवगुरु बृहस्पति अस्त (गुरु अस्त) भएकाले साउन २४ गतेसम्म कुनै पनि शुभ तथा माङ्गलिक कार्यहरू गर्न नपाइने धार्मिक मान्यता रहेको छ।
साउन २४ गतेसम्म के-के गर्न मिल्दैन? (वर्जित कर्महरू)
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)