'मास्टर्नी' नामको गीतमा कवि मनु मञ्जिलको आपत्ति : ‘प्राणविहीन, कलाशून्य र भद्दा’
shilapatra.com · Fri Jul 17 08:53:00 GMT 2026

अहिले बजारमा चलेको ‘मास्टर्नी’ नामक गीतको व्यापक विरोध भएको छ । विवादित गायक दुर्गेश थापा र बबिना किराँतीले गाएको गीतमा प्रियंका कार्की, आर्यन सिग्देल र आयुष्मान जोशीलगायतले अभिनय गरेका छन् ।
उक्त गीतप्रति लोकप्रिय कवि तथा शिक्षक मनु मञ्जिलले पनि विरोध जनाएका छन् । उनले गीतलाई ‘प्राणविहीन, कलाशून्य र भद्दा’ भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)