खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाइमा नागरिकका प्रश्न
ajakoartha.com · Fri Jul 17 09:02:00 GMT 2026

काठमाडौं- खजुरा गाउँपालिकाका बाँकेको आ।व। २०८२/०८३ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा असार ३१ गते सम्पन्न सुनुवाईमा ९ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । जवाफदेहि बक्ता र सहभागिहरु बिचको लामो प्रश्नोत्तर पश्चात उक्त साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)