जलवायु परिवर्तनको असर धार्मिक सम्पदामा
nagariknews.nagariknetwork.com · Fri Jul 17 08:48:46 GMT 2026

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब केबल हिमाल, हिमनदी, वनजङ्गल तथा भौतिक संरचनालाई मात्र नभई, मानव सभ्यता र स्थानीय समुदायले सयौँ वर्षदेखि जोगाएर राखेका सांस्कृतिक सम्पदालाई असर गर्न थालेको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा विसं २०८१ साउन ३२ गते हिमताल विस्फोटपछि आएको बाढीले यसको एउटा टड्कारो उदाहरण प्रस्तुत गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)