हिजो मेसीको काखमा मुस्कुराएका शिशु ल्यामिन यामाल आज मेसीसँगै युनिसेफको मञ्चबाट संसार बदल्दै!
barnanmedia.com · Fri Jul 17 08:54:21 GMT 2026
काठमाडौँ — विश्व फुटबलका महानायक लियोनेल मेसी र स्पेनिस फुटबलका उदाउँदा सुपरस्टार ल्यामिन यामालबीचको सम्बन्ध केवल फुटबल मैदान र कीर्तिमानहरूमा मात्र सीमित छैन। १८ वर्षअघि युनिसेफको परोपकारी अभियानका क्रममा सुरु भएको उनीहरूको ऐतिहासिक यात्रा आज संसारभरका बालबालिकाहरूको अधिकार र कल्याणका लागि एक बलियो आवाज बनेको छ।
१८ वर्षअघिको त्यो ऐतिहासिक संयोग
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)