सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु
baahrakhari.com · Fri Jul 17 09:05:11 GMT 2026

काठमाडौं । सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१) अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्बन्धित निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)