२३३ शवमध्ये ६ वटाको मात्रै पहिचान, बाँकीलाई व्यवस्थापन गर्न खनियो खाल्डो
ratopati.com · Sat Aug 29 09:29:49 GMT 2026

चितवन । भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ।
पहिचान हुन नसकेका र सडे-गलेको अवस्थामा रहेका शवहरूलाई ट्याग लगाएर तथा डीएनए संकलन गरेर देवघाटनजिकैको जंगलमा व्यवस्थापन गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)