राज्यले काम गरिरहेकामा समर्थन गर्छौं, प्रभावित क्षेत्रमा छिटो पुग्नुपर्यो : रामहरि खतिवडा
onlinekhabar.com · Sat Aug 29 09:25:12 GMT 2026

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले रसुवा बाढीमा परी सम्पर्कविहीन भएका ओखलढुंगाका नागरिकको खोजतलासका लागि गृहमन्त्रालयलाई आग्रह गरेका छन् ।
शनिबार गृहमन्त्रालयमा सचिव राजकुमार श्रेष्ठलाई भेटेर नेता खतिवडाले बाढीमा परी सम्पर्कविहीन भएका २९ जना ओखलढुंगाको नागरिकको खोजतलास गरिदिन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)