नेपाली जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री
clickmandu.com · Fri Jul 17 09:13:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँग छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)