स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन र निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री बालेन
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)