साइबर ब्युरोले भन्यो- विपद् राहतका नाममा स्क्याम हुनसक्छ, सचेत रहनुहोस्
onlinekhabar.com · Thu Aug 27 10:27:48 GMT 2026

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितहरूलाई आम नागरिकले दिने सहयोगमा स्क्याम (ठगी) हुनसक्ने भन्दै सचेत रहन नेपाल प्रहरी साइबर ब्युरोले अनुरोध गरेको छ ।
संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने भन्दै सचेत रहन ब्युरोले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)