सार्वजनिक बिदामा पनि सम्पत्ति विवरण बुझाउन पाइने, ढिला गरे सुविधा रोकिने
setopati.com · Fri Jul 17 09:33:01 GMT 2026

सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्र सेवकले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउन सुरू भएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)