महिला यु १९ प्रिमियर कपः सेमिफाइनलमा युएईसँग सुपर ओभरमा हार्यो नेपाल
nepalpress.com · Fri Jul 17 09:28:54 GMT 2026
काठमाडौं। युएई एसीसी महिला यु १९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न सुपर ओभरमा नेपाललाई हराउँदै युएईले फाइनलमा स्थान बनाएको हो।
नेपालले दिएको ७ रनको लक्ष्य युएईले ३ बलमै भेट्टायो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)