स्वदेशी जुत्ताचप्पल प्रवर्द्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
onlinekhabar.com · Fri Jul 17 09:28:56 GMT 2026

१ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ताचप्पल उद्योग प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्र्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी र सदस्यसँग छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)