२७ दिनपछि खुलेको चिडियाखाना (तस्बिरहरू)
setopati.com · Fri Jul 17 09:34:33 GMT 2026

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना २७ दिन पछि खुलेको छ।
बर्ड फ्लू संक्रमण फैलिएपछि जेठ ३० गतेदेखि बन्द रहेको चिडियाखाना शुक्रबारदेखि खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)