युएई फाइनलमा, नेपालले इन्डोनेसियासँग तेस्रो स्थानका लागि खेल्ने
neplays.com · Fri Jul 17 09:44:00 GMT 2026
काठमाडौं। एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा नेपाल सुपर ओभरमा संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित हुँदै फाइनल पुग्न असफल भएको छ। युएईले अब उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले तेस्रो स्थानका लागि इन्डोनेसियासँग खेल्नेछ। भोलि बिहान तेस्रो स्थानको लागि खेल्ने छ।
पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०० रन बनायो। उसका लागि मेहुल प्रणव कुलकर्णीले सर्वाधिक ३० रन बनाइन् भने लवान्या केनीले २५ तथा नेहा कुमारीले अविजित १९ रन जोडिन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)