यू-१९ महिला प्रिमियर कप : नेपाल यूएईसँग सुपर ओभरमा पराजित
onlinekhabar.com · Fri Jul 17 09:40:27 GMT 2026
१ साउन, काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएको छ ।
शुक्रबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको हो । सुपर ओभरमा नेपालले ६ रन मात्र बनाउँदा यूएईले ३ बलमै लक्ष्य पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)