स्वदेशी जुत्ताचप्पल उद्योग प्रवर्द्धन गर्न सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री
himalpress.com · Fri Jul 17 09:41:14 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी र सदस्यसँग छलफल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)