मुख्यमन्त्री कँडेलकै कार्यशैलीले अविश्वासको अवस्था सिर्जना भयो : महेन्द्रबहादुर शाही
baahrakhari.com · Fri Jul 17 09:42:00 GMT 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीचको गठबन्धनमा । कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्रीमा प्रस्तावित छन् । कर्णालीमा सत्तासमीकरण बदलिँदा होस् वा मिल्दा, निर्णायक भूमिकामा देखापर्ने नेकपाका प्रभावशाली नेता महेन्द्रबहादुर शाही पनि यति बेला सुर्खेत आइपुगेका छन् ।
संघीयतासँगै कर्णालीमा पहिलोपटक उनले मुख्यमन्त्री पद सम्हालेका थिए । उनी पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’नजिकका विश्वासपात्र पनि मानिन्छन् । कांग्रेस र नेकपाबीच सम्भावित सत्तासमीकरणका विषयमा नेता शाहीसँग बाह्रखरीकर्मी विवशकुमार सेजुवाल ले गरेको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)