सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह
khabarhub.com · Fri Jul 17 09:48:59 GMT 2026

काठमाडौं
– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)