अर्थ समितिमा सांसद्को चासो: राष्ट्र बैंक बोर्डमा अर्थसचिव हुँदा सरकारको प्रत्यक्ष हस्तक्षेप हुनसक्छ
clickmandu.com · Fri Jul 17 09:46:46 GMT 2026

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका सदस्यहरूले राष्ट्र बैंक बोर्डमा अर्थसचिव हुँदा कार्यपालिकाको प्रत्यक्ष हस्तक्षेप हुनसक्ने आशंका गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लिमा अधिकारी आचार्यले राष्ट्र बैंकको स्वायत्ततालाई सुदृढ गर्न सञ्चालक समितिमा अर्थसचिवलाई राख्न नहुने बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)