३० चलचित्र प्रदर्शनमा आउँदा कमैले मात्र उठाए लगानी: परानदेखि मोहरसम्मको व्यापारिक सफलता कस्तो ?
nagariknews.nagariknetwork.com · Fri Jul 17 09:42:50 GMT 2026

आज शुक्रबारदेखि आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ। बितेको आर्थिक वर्षमा नेपाली चलचित्र उद्योगले उतारचढावपूर्ण अवस्था भोग्यो।
वर्षभर ३० भन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आए पनि अधिकांशले लगानीसमेत उठाउन संघर्ष गर्नुपर्यो। केही चलचित्रले मात्रै लगानी सुरक्षित गर्दै बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)