एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी होइन- ओली
setopati.com · Fri Jul 17 09:52:51 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी नभएको भन्दै आगामी दिनमा नविकृत हुँदै अघि बढ्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)