प्रस्तावित नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयबाट अतिरिक्त सचिव पद हटाउने तयारी
onlinekhabar.com · Fri Jul 17 09:54:32 GMT 2026

१ साउन, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको प्रस्तावित नयाँ संगठन संरचनामा हाल कायम रहेको १२औं तहको अतिरिक्त सचिव पद हटाउने प्रस्ताव गरिएको छ ।
प्रस्तावित संरचनाअनुसार मन्त्रालयको नेतृत्व सचिवले गर्ने व्यवस्था गरिएको छ । सचिवमुनि तीन महाशाखा र स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)