स्वदेशी जुत्ता उद्योग प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
nepallive.com · Fri Jul 17 09:56:09 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली जुत्ता-चप्पल उद्योगको विकास, बजार विस्तार र उत्पादन क्षमता अभिवृद्धिका लागि सरकारबाट आवश्यक सहजीकरण गरिने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उत्पादनको प्रयोग बढाउने, बजार प्रवर्द्धन गर्ने र उद्योगलाई प्रतिस्पर्धी बनाउन सरकार सकारात्मक रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)