रसुवा बाढीमा स्याङ्जाका ८ जना सम्पर्कविहीन
onlinekhabar.com · Sat Aug 29 09:30:16 GMT 2026

१३ भदौ, काठमाडौं । १० भदौमा आएको बाढीबाट स्याङ्जाका ८ जना हालसम्म सम्पर्कविहीन छन् । तीन जना सुरक्षाकर्मी सहित आठ जना सम्पर्कविहीन छन् ।
भिरकोट नगरपालिका, र कालिगण्डकी गाउँपालिकाका ३/३ जना, वालिङ र चापाकोट नगरपालिकाका १/१ जना सम्पर्कविहीन छन् । वालिङ–१४ घर भएका २८ वर्षी असई सम बहादुर थापा, कालिगण्डकी–४ घर भएका ३० वर्षीय नेपाली रोहन राना र नेपाल आर्मीमै कार्यरत भिरकोट–२ का ३१ वर्षीय गणेश कार्की बुधबारदेखि सम्पर्कमा छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)