विमानस्थलमा सामान निकासी ठप्प पार्ने पास विवाद सल्टियो, आजैबाट निर्यात सुरु
nepalpress.com · Fri Jul 17 10:06:32 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट विगत तीन दिनदेखि रोकिएको नेपाली वस्तु तथा सामग्रीहरूको निकासी प्रक्रिया पुनः सुचारु भएको छ ।
विमानस्थल सुरक्षा प्रहरी र भन्सार प्रशासन बीच सुरक्षा मापदण्ड र कामदारहरूको प्रवेश पासका विषयमा देखिएको असमझदारीका कारण वैदेशिक रोजगारी र व्यापारिक प्रयोजनका सामग्रीहरू विदेश पठाउने कार्य ठप्प भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)