नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढ्यो
bishowkhabar.com · Fri Jul 17 10:09:29 GMT 2026

काठमाडौं– नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)