कोसीको जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
nepalnews.com · Fri Jul 17 07:48:23 GMT 2026

सुनसरी। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ।
यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)